Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


अमेरिकाद्वारा जासुसी बेलुनको भग्नावशेष चीनलाई फिर्ता गर्न अस्वीकार

एजेन्सी । ल्याटिन अमेरिकाको आकाशमा गत शुक्रबार देखिएको ‘जासुसी बेलुन’ को भग्नावशेष चीनलाई फिर्ता गर्न अमेरिकाले अस्वीकार गरेको छ । शुक्रबार ल्याटिन अमेरिकामा देखिएको बेलुन आफ्नो भएको स्वीकार्दै चीनले त्यसलाई विशुद्ध मानवीय प्रयोजनका लागि छाडिएको जनाएको थियो । चीनले बेलुनको भग्नावशेष उनीहरूलाई फिर्ता गरिदिनुपर्ने बताउँदै आएको छ । उक्त बेलुनको भग्नावशेष चीनलाई अमेरिकाले फिर्ता गर्न…