Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


टर्की र सिरिया भूकम्प अपडेट: मृत्यु हुनेको संख्या ४ हजार नजिक

एजेन्सी । टर्कीमा साेमबार ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या तीब्र गतिमा बढिरहेको छ । टर्की र सिरियामा गरी अहिलेसम्म करिब ४ हजार जना मानिसहरूको मृत्यु भएको तथ्यांक सार्वजनिक भएकाे हाे । टर्कीमा २ हजार ३ सय २३ र सिरियामा १ हजार ४ सय ४४ जनाको मृत्यु भएकाे पुष्टि भएको छ…