Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचना संकलन भएको अमेरिकाको दावी

एजेन्सी । अमेरिकाले चिनियाँ जासुसी बेलुनकाे महत्वपूर्ण सूचनाहरू संकलन गरेको दावी गरेको छ । अमेरिकाले एउटा संदिग्ध भनिएको सोही बेलुन चीनले अनावश्यक जासुसीका लागि पठाएको भन्दै खसालेको थियो । सोही बेलुनमार्फत विभिन्न महत्वपूर्ण सूचनाहरु संकलन गरेकाे अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले दावी गरेका छन् । अमेरिकी सांसदहरुले उक्त बेलुनमार्फत आफ्नो मुलुकमाथि गैरकानूनी रुपमा जासुसी गरेको भन्दै…