एजेन्सी । फ्रान्समा पेन्सन सुधार कार्यक्रमको विरोधमा भड्किएको प्रदर्शनका क्रममा राजधानी पेरिसमा प्रहरी र ट्रेड युनियनका कर्मचारीबीच झडप भएको छ । बिहीबार भएको प्रदर्शनमा हजारौं मानिस सहभागी भएका थिए । प्रदर्शनकारीले ठाउँ-ठाउँमा आगजनी समेत गरेका छन् । राजधानी पेरिससहित मुख्य शहरमा प्रदर्शन दैनिक रूपमा चर्किदै जाँदा सडकमा झडप पनि बढ्दै गएको छ । बिहीबार राजधानी…