एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संकट अन्त्यका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको १२ बुँदे प्रस्तावमा छलफल गर्ने बचन दिनुभएको छ । रुस भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्तापछि पुटिनले उक्त योजनामाथि छलफल गर्ने बचन दिनुभएको हो । पुटिनले युक्रेनसँगका जुनसुकै समस्या समाधानका लागि रुस वार्ता र संवादका लागि सधैं तयार रहेको पनि…