काठमाडाैं । भारतको कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने दावी गर्नुभएको छ । लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलन गरेर गान्धीले आफूलाई कसैले पनि तर्साउन नसक्ने दावी गर्नुभएको हो । सांसद बन्नबाट अयोग्य बनाइए पनि आफूलाई त्यसको मतलब नभएको र आफ्नो तपस्या जनताको लोकतान्त्रिक…