Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


पत्रकार इभान गर्शकोविचलाई थुनामुक्त गर्न बाइडेनकाे आग्रह

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले जासुसीको आरोपमा रुसमा पक्राउ परेका वाल स्ट्रीट जर्नलका संवाददाता इभान गर्शकोविचलाई थुनामुक्त गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले रुसी पत्रकारलाई अमेरिकाबाट निष्काशन गर्न पत्रिकाको सम्पादकीय बोर्डले गरेको अनुरोध अस्वीकार गर्नुभएको छ । आँधीबाट मिसिसिपी राज्यमा भएको क्षतिको अवलोकन गर्न त्यसतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति बाइडेनले पत्रकार इभानलाई मस्कोले रिहा…