Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीले भड्कियो हिंसात्मक प्रदर्शन

एजेन्सी । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि देशब्यापी बिरोध प्रदर्शन भड्किएको छ । प्रहरी र खान समर्थकबीच पाकिस्तानका विभिन्न शहरमा झडप समेत भएको छ । क्वेटा शहरमा प्रहरीको गोली लागि एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । प्रदर्शनकारीहरु मंगलबार रातिदेखि रावलपिण्डीस्थित पाकिस्तानी सेनाको मूख्यालय घेरा हालेर बसेका छन्…