Logo २६ चैत्र २०८२, बिहिबार | Fri Apr 10 2026


भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री मोदीले गर्दै

एजेन्सी । भारतको नयाँ संसद भवनको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारले गर्दै हुनुहुन्छ । प्रधानमन्त्री मोदीले आइतबार एक विशेष समारोहकाबीच संसद भवनको उद्घाटन गर्नुहुनेछ । उद्घाटन समारोहमा २५ राजनीतिक दलका नेताहरु उपस्थित हुनेछन् भने विपक्षी २० दलले उद्घाटन समारोह बहिष्कार गर्ने बताएका छन् । भारतको नयाँ संसद भवनमा लोकसभाका ८ सय ८८ र राज्यसभाका ३…