Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


डोनाल्ड ट्रम्पमाथि ह्वाइट हाउसका गोप्य दस्तावेज अपचलन गरेको अभियोग

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजात चुहावट र दुरुपयोगको आरोपमा अभियोग लगाइएको छ । अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनको तयारीमा रहेका ट्रम्पलाई ह्वाइट हाउसको गोप्य कागजात तोडमोड गरेको तथा दुरुपयोग गरेको कसुरमा अभियोग लगाईएको स्वयं ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ’ मार्फत बताएका छन् । प्mलोरिडाको मायामीमा रहेको संघिय अदालतमा आउँदो मंगलवार ट्रम्प…