एजेन्सी । भारतले चन्द्रमाका लागि रकेट पठाएको छ । स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ । योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्नेछ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत…