Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


न्युजिल्याण्डमा अन्धाधुन्द गोली प्रहार हुँदा २ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डको अकल्याण्डमा भएको बन्दुक हमलामा दुई जनाको मृत्यु भएको छ । बिहीबार महिला विश्वकप फुटबल सुरू हुनु केही घण्टा अघि अकल्याण्ड शहरको मध्य भागस्थित एउटा भवन निर्माण क्षेत्रमा भएको हमलामा प्रहरी अधिकृतसहित ६ जना घाइते भएका छन् । गोली प्रहार गर्ने ब्यक्ति पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ । निर्माणाधीन भवनबाट एक ब्यक्तिले…