एजेन्सी । साउदी अरबमा हालै कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले जनाएको छ । युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजायँ भइसकेको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जुन महिनासम्म ६३ जना र जुलाइसम्ममा ७४ जनालाई मृत्युदण्ड दिइएको छ । ईएसओएचआरले प्रकाशित…