Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


भारतमा विपक्षी गठबन्धनले आज प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव लैजाँदै

एजेन्सी । भारतमा विपक्षी गठबन्धनले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बुधबार लोकसभामा अविश्वासको प्रस्ताव लैजाने भएका छन् । आगामी वर्ष हुने लोकसभा निर्वाचनका लागि गठन गरिएको “इण्डिया” नामको विपक्षी गठबन्धनले प्रधानमन्त्री मोदीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको हो । पूर्वोत्तर राज्य मणिपुरमा तीन महिना यता भड्किएको जातीय हिंसामा आधारित रहेर विपक्षीहरुले अविश्वास प्रस्ताव लैजान लागेका हुन ।…