Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


अफगानिस्तानमा महिलाहरुलाई राष्ट्रिय निकुञ्जमा जान प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानमा तालीवान सरकारले महिलामाथि अर्को प्रतिबन्ध लगाएको छ । अफगनिस्तानको प्रख्यात ब्याण्ड ए अमिर राष्ट्रिय निकुञ्जमा जानबाट महिलालाई रोक लगाइएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका आनुसार पार्क घुम्न गएका महिलाहरुले हिजाब नलगाएको पाइएको भन्दै पार्कमा जानबाट रोकिएको हो । सो पार्कमा महिलाहरुले आफना बालबालिका लिएर घुम्न जाने गरेका थिए । यसैबीच अफगनिस्तानका पुर्व…