Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


पाकिस्तानमा आईएमएफको ऋणका लागि करमा भारी वृद्धि गर्ने तयारी

एजेन्सी । चरम आर्थिक संकटबाट गुज्रिएको पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफबाट ऋण पाउनका लागि कठोर कर नीति लागू गर्ने भएको छ । आईएमएफसँग ६ अर्ब डलर ऋणका लागि छलफल गरिरहेको पाकिस्तानले आईएमएफका शर्त अनुसार २ खर्ब १५ अर्ब रुपैयाँ उठाउने गरी करका दर बढाउने सहमति गरेको हो । आईएमएफका शर्तहरुबारे पाकिस्तानी संसद राष्ट्रिय सभामा तीन…