Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


एप्पलले गर्‍यो आइफोन १५ मोबाइल सार्वजनिक

काठमाडौं । प्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ । गएराती अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल हेडक्वार्टर पार्कमा आइफोन १५ का विभिन्न मोडलका सेटहरु सार्वजनिक गरिएको हो । आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रोम्याक्स गरी चार वटा मोडलका सेट सार्वजनिक गरिएको छ । आइफोन १५ को शुरुवाती मूल्य…