एजेन्सी । फ्रान्समा केही दिन यता जारी तनावका कारण राष्ट्रपति इमानुएल म्याक्रोन आइतबारदेखि सुरु हुने जर्मनीको भ्रमण स्थगीत गर्नुभएको छ । गत मंगलबार राजधानी पेरिस नजिकै प्रहरीको गोली लागेर १७ वर्षीय किशोर नाहिल एमको मृत्यु भएपछि भड्किएको हिंसा नियन्त्रण बाहिर गएपछी राष्ट्रपति म्याक्रोनले जर्मनीको यात्रा स्थगीत गर्नुभएको हो । शनिबार मार्सेलो शहरमा प्रहरी र प्रदर्शनकारीबीच…