Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


गाजामा हवाई आक्रमणमा १२ जना घाइते

एजेन्सी । इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेको छ । प्यालेस्टाइनी प्रदर्शनकारीहरुले र्‍याली गरिरहेको बेलामा इजरायली सेनाले आक्रमण गरेको बताइएको हो । हमलमा १२ जना प्यालेस्टाइनी प्रदर्शनकारीहरु घाइते भएका छन् । प्रदर्शनकारीमाथि इजरायली सेनाले रबरका गोली हानेको बताइएको छ । प्रदर्शकारीहरुले थप अपराधिक गतिविधि नगर्न इजरायललाई चेतावनी दिएका छन् ।