एजेन्सी । टर्की सेनाले उत्तरी इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ । प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का नेताहरु लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा रहेको बताइएको छ । गुफा, केही घरहरु मुख्य लक्ष्य राखिएको बताइएको छ । टर्कीका सुरक्षा बलहरु प्रायः उत्तरी इराकमा…