Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रुसको फरार सूचीमा

एजेन्सी । रूसले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई अपराधीको सूचीमा राखेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न आदेश दिने आइसीसीका अध्यक्ष जोजेफलाई फरार सुचीमा राख्दै रुसले अपराधीको सूचीमा समावेश गरेको हो । पोल्यान्डका नागरिक जोजेफलाई रूसी महासंघको फौजदारी संहिताको दफा अन्तर्गतको फरार व्यक्तिको सूचीमा समावेश गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको…