Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


रुसी ब्ल्याक सीका कमाण्डर नमारिएको रुसको दाबी

एजेन्सी । युक्रेनले क्राइमियामा गरेको क्षेप्यात्र आक्रमणमा आफ्ना कमाण्डर नमारिएको दाबी रुसले गरेको छ । क्राइमियास्थित सेभास्तपोलमा रुसी जल सेनाको अखडामा आक्रमण गर्दा ‘ब्ल्याक सि फ्लीट’ का कमाण्डरसहित ३३ सेना मारिएको दाबी युक्रेनले गरेको थियो । कृष्ण सागरमा तैनाथ रुसी लजसेनाका कमाण्ड मारिएको दाबी युक्रेनले गरेपछि रुसले मंगलबार भिडियो सार्वजनिक गर्दै आफ्ना कमाण्डर भिक्टर सोकोलोभ…