Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


अफगानिस्तान र पाकिस्तान बाढीको चपेटामा, ४४ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा ४४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानमा ३१ जना र पाकिस्तानमा १३ जनाको मृत्यु भएको हो भने थुप्रै बेपत्ता भएका छन् । अफगानिस्तानमा जारी वर्षाको प्रभाव छिमेकी देश पाकिस्तानमा पर्दा हजारौं मानिस बिस्थापित भएका छन् । अफगानिस्तानमा पहिरोमा पुरिएर घाइते भएका…