Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


भोक मार्न सानो परिमाणमा खाना चोरिनु अपराध नभएको अदालतको ठहर

काठमाडौं, वैशाख २१ । इटालीको उच्च अदालतले भोक मार्न सानो परिमाणमा खाना चोरिनु अपराध नभएको ठहर गरेको छ ।युर्केनी पृष्ठभूमिका एक व्यक्तिले सुपरमार्केटबाट खाना चोरीको आरोपको विवादमा तत्कालको भोक मार्न सानो परिमाणमा खाना चोरिनु अपराध नभएको अदालतले ठहर गरेको हो ।अदालतले घरबारविहीन युर्केनी पृष्ठभूमिका रोमन अष्ट्रियाकोभले तत्कालको पोषणको आवश्यकता पूरा गर्न सुपरमार्केटबाट खाना लिएको आफ्नो…