Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


पाकिस्तानी पत्रकार तथा मानवअधिकार कार्यकर्ताको हत्या

इस्लामावाद, वैशाख २६ । पाकिस्तानका प्रख्यात पत्रकार एवं मानव अधिकारकर्मी खुर्राम जाकीको हत्या भएको छ । कराँचीस्थित एक रेष्टुराँमा खाना खाइरहेको बेला जाकीलाई मोटरसाइकलमा आएका चारजना शंकास्पद बन्दुकधारीले गोली हानी हत्या गरेका हुन् । आक्रमणमा अरु दुई जना घाईते भएका छन् । जाकी ‘लेट अस बिल्ड पाकिस्तान’ नामक वेभसाइटका सम्पादक थिए । प्रजातन्त्र र सुधारवादी…