काठमाडौं, वैशाख २८ । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले लन्डनका नवनिर्वाचित मेयर सदिक खानलाई अमेरिका भ्रमण गर्न दिनेबाहेक अरु कुनै मुसलमानलाई अमेरिका प्रवेश गर्न नदिने बताएका छन् ।ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने प्रस्ताव गर्दै आएका छन् ।लन्डनका मेयर सदिकले ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए आफूले अमेरिका भ्रमण गर्न नपाउने…