नयाँ दिल्ली, वैशाख ३० । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शैक्षिक प्रमाणपत्रबारेको विवाद अझै सुल्झिएको छैन । ‘आम आदमी पार्टी’ ले मोदीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै छानविनको माग गरेको छ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह र अर्थमन्त्री अरुण जेट्लीले केही दिनअघि मोदीको शैक्षिक प्रमाणपत्र सार्वजनिक गरेका थिए । मोदीको शैक्षिक योग्यताका बारेमा…