काठमाडौं, जेठ १ । बंगलादेशमा चट्याङ लागेर ५० जनाभन्दा बढीको मृत्यु भएको छ ।बंगलादेशका विभिन्न भागमा दुई दिनयता चट्याङ लागेर मर्नेमा धेरैजसो खेतमा काम गरिरहेका किसान भएको त्यहाँको प्रहरीले जनाएको छ ।राजधानी ढाकामामात्रै दुई विद्यार्थीको मृत्यु भएको छ । गत मार्चयतामात्रै चट्याङ लागेर करिब ९० जनाको मृत्यु भैसकेको छ ।बंगालादेशको विपत् व्यवस्थापन विभागका प्रमुख मोहम्मल…