काठमाडौं, जेठ ३ । कोलम्बियाको टर्बो सहरमा प्रहरीले करिब ८ टन लागूऔषध कोकिन बरामद गरेको छ ।यो कोकिन अहिलेसम्म त्यहाँ बरामद गरेको सबैभन्दा ठूलो परिमाणको भएको बताइएको छ ।उत्तर पश्चिमी तटीय सहर टर्बोमा लगाइएको केराखेतीमा कोकिनलुकाएर राखिएको अवस्थामा प्रहरीले फेलापारेको थियो ।कोकिन ‘क्लान उसागा’ नामक आपराधिक समूहको रहेको जनाइएको छ । यो समूहमा करिब दुई…