ताइवान, जेठ ७ । ताइवानको राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीकी नेतृ साई इंग वेन राष्ट्रपति बनेकी हुन् । गत जनवरीमा भएको चुनावमा डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीको नेतृत्व गरेकी इंग वेनको झुकाव चीनप्रति रहेको बताइएको छ । भारी बहुमतले जित हात पारेकी इंग वेनले आज पदको सपथ लिइन् । उनले चीनसँगको…