हरि शर्मा (इमेज)नवलपरासी, जेठ ६ । नवलपरासीसँग सीमा जोडिएको भारतको ठुटीबारी बजारमा विहीबार दिउँसो बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने अरु तीनजना घाइते भएका छन् ।महाराजगन्ज जिल्लाको ठुटीबारीको एक कवाडी संकलन केन्द्रमा विस्फोट हुँदा विकास सहनी र उनका ५ वर्षीय छोरा अमनको मृत्यु भएको हो ।घाइते हुनेमा उनकै परिवारका उर्मिला, निखिल र ममता…