Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


इजिप्ट एअरको दुर्घटनाग्रस्त विमानको तस्वीर सार्वजनिक

काठमाडौं, जेठ ८ । इजिप्टको सेनाले गत विहीबारबाट हराइरहेको इजिप्ट एअर विमानको खोजीकाक्रममा भूमध्यसागरमा भेटिएका वस्तुहरुको तस्वीर शनिबार सार्वजनिक गरेको छ ।यसरी सार्वजनिक गरिएका तस्वीरमा लाइफ ज्याकेट, सिटका भाग र इजिप्ट एअरलाई स्पस्ट बुझाउने वस्तुहरु रहेको बीबीसीले जनाएको छ । तर, विमानको ‘ब्ल्याक बक्स’ भने भेटिएको छैन ।यता, विमान दुर्घटना हुनुपूर्व क्याबिनमा धुँवा भरिएको प्रतिवेदन…