Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


पाकिस्तानमा इज्जतका नाममा ११ सय महिला मारिए

काठमाडौं, चैत २० । पाकिस्तानमा इज्जतका नाममा एक हजार एक सय महिलाको हत्या गरिएको छ । पास्तिानी मानवअधिकार आयोगले गत एक वर्षको अवधिमा इज्जतका नाममा एघार सय महिला मारिएको तथ्य सार्वजनिक गरेको हो । यसरी इज्जतका नाममा ८८ जना पुरुष पनि मारिएका छन् । वर्ष २०१५ को प्रतिवेदन सार्वजनिक गर्दै आयोगले ८३३ जना महिलाको अपहरण…