Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


मोदी अमेरिकामै हुँदा २५ भारतीय छात्र अमेरिकी विश्वविद्यालयबाट निश्कासित

वासिङ्टन, जेठ २६ । अमेरिकाको एउटा विश्वविद्यालयले २५ भारतीय छात्रलाई निश्कासन गरेको छ । समाचार एजेन्सीहरुका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा रहेकै समयमा ती विद्यार्थीलाई निश्कासन गरिएको हो । न्यूयोर्क टाइम्सका अनुसार पश्चिमी केन्टकी विश्वविद्यालयमा कम्प्युटर विज्ञान विषयको पहिलो सेमेस्टरमा अध्ययनरत २५ भारतीय छात्रलाई विश्वविद्यालय छाड्न निर्देशन दिइएको हो । उनीहरुलाई विश्वविद्यालयको प्रवेश…