Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


विल गेट्सले अफ्रिकाका विपन्न परिवारलाई १ लाख कुखुरा वितरण गर्ने

काठमाडौं, जेठ २७ । विश्वका सबैभन्दा धनी व्यक्ति विल गेट्सले अफ्रिकाको सव सहारा क्षेत्रका अत्यन्त विपन्न परिवारलाई सहयोग गर्न १ लाख कुखुरा सहयोग गर्ने भएका छन् ।माइक्रोसफ्टका संस्थापक विल गेट्सले यो योजनाबाट अति गरिबीको अवस्थाबाट गुज्रिरहेकाहरुलाई सहयोग पुग्ने बताएका छन् ।उनले योजनाअनुसार १ लाख कुखुरा सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका हुन् ।कुखुराको सहयोगबाट एक वर्षमा…