Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


‘आइएसको कब्जामा रहेको फलुजा सहर इराकी सेनाको नियन्त्रणमा’

काठमाडौं, असार ४ । इराकी प्रधानमन्त्री हैदर अल अबादीले इराकी सेनाले फलुजा सहर नियन्त्रणमा लिएको बताएका छन् ।प्रधानमन्त्री अबादीले फलुजाका केही स्थानमा ‘इस्लामिक स्टेट’का लडाकू रहे पनि केही घन्टाभित्रै उनीहरुलाईसमेत हटाएर पूर्णरुपमा नियन्त्रणमा लिने बताए ।त्यहाँको सरकारी टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै उनले ‘आइएस’ले कब्जामा लिएको सहरलाई सेनाले पुनः नियन्त्रणमा लिएको बताएका हुन् ।उनले सेनाको लक्ष्य…