Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


अफगानिस्तानमा आत्मघाती हमलामा १४ नेपालीको मृत्यु

अपडेट : काबुल, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तालिवानले गराएको आत्मघाती बम विष्फोटमा १४ जना मारिएका छन् । मिनी बसमाथि बम विष्फोट गराउँदा मारिने सबै १४ जना नेपाली रहेको अफगानिस्तान गृह मन्त्रालयले जनाएको छ । ती सबै साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने गर्दथे । नौं जना घाइतेमा पाँचजना नेपाली र चारजना अफगानिस्तानी रहेको…