Logo १६ फाल्गुन २०८२, शनिबार | Sun Mar 1 2026


इजिप्टमा सरकारलाई धक्का

काठमाडौं, असार ७ । इजिप्टको एक अदालतले दुईओटा ‘रेड सी’ टापु साउदी अरबलाई दिने सरकारी निर्णय उल्ट्याइदिएको छ ।तर, सरकारले उच्च न्यायालयमा अझै अपील भने गर्न सक्ने छ ।गत अप्रिलमा राष्ट्रपति अब्दुल फत्तह अल सीसीले साउदी भ्रमणकाक्रममा तिरान र सानाफिर नाम गरेका ती टापु फिर्ता गर्ने घोषणा गरेका थिए ।राष्ट्रपति सीसीको यो घोषणालाई लिएर चर्किएको…