काठमाडौं, असार ९ । ब्रिटेनमा यूरोपियन यूनियनमै रहने कि नरहने भन्ने सम्बन्धमा आज जनमत संग्रह गरिँदैछ । त्यसका लागि विहान ७ बजेबाट मतदानको समय तय गरिएको छ भने राति १० बजेसम्म मतदान गर्न पाइने छ । ४ करोड ६० लाखभन्दा बढी मतदानले मतदानमा भाग लिने अनुमान गरिएको छ । राष्ट्रव्यापी रुपमा गर्न लागिएको यो तेस्रो…