Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


बेलायतको निर्णयले विश्वभर झड्का

लन्डन, असार १० । बेलायतमा बिहीबार भएको जनमतसंग्रहको परिणाम युरोपेली संघमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापीरुपमा झड्का उत्पन्न भएको छ ।बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा यसको असर के–कस्तो पर्ला भन्नेबारेमा विभिन्न हिसाबले प्रतिक्रियाहरु आउन थालेका छन् ।युरोपेली देशहरुको साझा संस्थाकारुपमा रहेको यस संघको ६० वर्षे इतिहासमा बेलायत यसरी बाहिरिने पहिलो राष्ट्र भएको छ भने…