Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


स्पेनमा सम्पन्न चुनावमा कामचलाउ प्रधानमन्त्रीको पार्टी विजयी

काठमाडौं, असार १३ । स्पेनमा सम्पन्न आमचुनावमा कामचलाउ प्रधानमन्त्री मारियानो राजोएको कन्जर्भेटिभ पार्टीले बढी सीट जितेको छ । तर ९७ प्रतिशत मतगणना भइसकेपछि पनि कन्जर्भेटिभले बहुमत ल्याउन भने नसक्ने देखिएको छ । ३ सय ५० सीटको संसदमा सोसलिष्ट पार्टी भने दोस्रो स्थानमा छ । गत डिसेम्बरको चुनाव अनिर्णित भएपछि पछिल्लो चुनाव भएको थियो । डिसेम्बरको…