बग्दाद, असार १६ । इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय स्रोतका अनुसार अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार ४० भन्दा बढी सवारी साधनलाई लक्ष्य बनाइएको थियो । दक्षिणी फलुजामा भएको सो हवाई हमलाको विस्तृत विवरण दिइएको छैन । टर्कीको इस्तानबुलस्थित…