Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


आइएसलाई धक्का, दुई शीर्ष कमान्डर मारिए

काठमाडौं, असार १८ । इराकको उत्तरी मोसुल सहरमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा दुई शीर्ष ‘आइएस’ सैन्य कमान्डर मारिएका छन् ।अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार सन् २०१४ मा मोसुल आइएसको कब्जामा लिनेक्रममा सक्रिय बसिम महम्मद सुल्तान र हतिम तालिव युद्धक समूहका नेता मारिएका हुन् ।उनीहरुको मृत्युले मोसुलमा आइएसलाई थप धक्का लागेको विश्वास गरिएको छ…