Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


स्पेनमा साँढे जुधाईका क्रममा एकजनाको मृत्यु, लछारपछार पारेको दृश्य भाइरल(फोटोफिचर)

काठमाडौं, असार २६ । स्पेनमा साँढे जुधाईका क्रममा एक जना मारिएका छन् । २९ बर्षीय बारियोलाई सांढेको सिंगले छातीमा हान्दा उनको मृत्यु भएको हो । स्पेनको पूर्वी शहर तेरुइलमा भइरहेको साँढे जुधाई प्रतियोगिताको टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहँदा उनी मारिएको दृष्य विश्वव्यापी भएको थियो । उनको मृत्युप्रति स्पेनका प्रधानमन्त्री मारियानो रायोज पेडले समवेदना प्रकट गरेका छन्…