जाभा, असार २९ । इन्डोनेसियाको जाभामा हातखुट्टा नभएका एक बालकले आफ्नो अद्भूत क्षमताबाट सबैलाई चकित पार्दै आएका छन् । जन्मदैं हातखुट्टा नभएका यी ११ वर्षे बालकको नाम टियो साट्रियो हो । शारीरिक असक्ततालाई नै आधार बनाएर उनले बाल्यकालदेखि नै अनुकुलता खोज्न संघर्ष गरे । परिणामस्वरुप उनी मुखले पेन्सिल च्यापेर लेख्न सक्छन् भने चिउँडोको भरमा भिडियो…