काठमाडौं, असार ३० । सिरियाका राष्ट्रपति बशार अल असादले आफूलाई सत्ता छाड्ने विषयमा रुसले कहिल्यै कुरा नगरेको बताएका छन् । ‘एनबीसी’ टेलिभिजनसँग कुरा गर्दै असादले पद छाड्नुपर्ने विषयमा रुसले एक शब्द पनि कुरा नगरेको जिकिर गरे । सिरियाली जनतालेमात्र सत्तामा रहने/नरहने विषयमा निर्णय गर्ने असादको भनाइ थियो । अमेरिकाले आतंकवादीहरुलाई सिरियाली सरकार हटाउन सहयोग गरेपनि…