अपडेट काठमाडौं, साउन १ । टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगानले सैन्य ‘कू’को प्रयासलाई पूर्णरुपमा नियन्त्रण गरिएको दाबी गरेका छन् । टर्कीमा सैनिकहरुको एउटा समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही घन्टामै राष्ट्रपतिले त्यो प्रयास असफल भएको र सरकारले त्यसलाई नियन्त्रणमा लिएको दाबी गरेका हुन् । सरकारले ‘कू’को प्रयासमा संलग्न रहेको आरोपमा १ हजार ५…