पटना, जेठ २५ । केही दिनअघि बाराबाट अपहरणमा परेर भारतको बिहारबाट रिहा भएका नेपाली व्यवसायी सुरेश केडिया बिहार पुलिसलाई धन्यवाद दिन पटना पुगेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनले बिहार पुलिस मुख्यालयमा पुगेर सोमबार आफ्नो उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । बिहारका डिजीपी पीके ठाकुरका अनुसार बिहारका तीन जिल्लाका प्रहरीले संयुक्त रुपमा अभियान…