Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘आइएस’लाई ४८ घण्टे अल्टिमेटम

सिरिया, साउन ७ । अमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स (एसडिएफ)ले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट (आइएस)लाई ४८ घण्टे अल्टिमेटम दिएको छ । अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएसविरुद्ध लडिरहेको एसडिएफले आइएसलाई अल्टिमेटम दिएको हो । एसडिएफले गत जुनदेखि एलेप्पोको मानबिजमा आइएसविरुद्ध अभियान चलाएको छ । गत मंगलबार मानबिजमा हवाई…