काठमाडौं, असार १ । भारत प्रशासित जम्मु कश्मिरको जम्मुमा एकजना मुस्लिम युवाले मन्दिर तोडफोड गरेपछि साम्प्रदायिक तनाव बढेको छ ।तनाव बढ्दै गएपछि सहरमा कर्फ्यु लगाइएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।हिन्दू समर्थक प्रदर्शनकारीहरुले प्रहरीचौकीमा पसेर गाडी तोडफोड गर्नुका साथै विद्यालयमासमेत क्षति पुर्याएका छन् । प्रहरी र प्रदर्शनकारीबीच घन्टौं झडप भएको छ ।त्यहाँको प्रहरीले…